मेरो अगाडि मृत्युको भयङ्कर रूप खडा भइसकेको छ । अहिले कृत्तिम शरीर धारण गर्दैछु । आकाशका तारामण्डल छुन खोज्छु, सक्तिनँ । मैले आफूलाई शान्ति दिन सकिनँ । म उठ्नसके आफैँ पनि आत्महत्या गर्ने थिएँ, अनि मेरा बालबच्चालाई पनि ... । म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्न । अरूले मलाई बुद्धिजीवी भने तापनि म आˆनो निमित्त मूर्ख भएँ, अन्धो भएँ,

एक साथी
लक्ष्मीप्रसाद
लक्ष्मीप्रसाद
(सावार : मधुपर्क २०६६ कार्तिक)